नेपालको गोरखा जिल्लाको दक्षिण भेगमा आबस्थित मनकामना मन्दिरको जीर्णोद्धार कार्य सु सम्पन भइ यहि मिति २०७५ फाल्गुन २२ गते देखि २५ गते सम्म मन्दिरमा दशकर्म पुजाको साथै फाल्गुन २३ गते दाता हरुलाई सम्मान पत्र वितरण कार्य क्रम रहेको हुदा सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ