मनकामना मन्दिर जिर्नोव्दार सु सम्पन्न तथा दशाकर्म पुजा कार्यक्रम

नेपालको गोरखा जिल्लाको दक्षिण भेगमा आबस्थित मनकामना मन्दिरको  जीर्णोद्धार कार्य सु सम्पन भइ यहि मिति २०७५ फाल्गुन २२ गते देखि २५ गते सम्म मन्दिरमा दशकर्म पुजाको साथै फाल्गुन २३ गते दाता हरुलाई सम्मान पत्र वितरण कार्य क्रम रहेको हुदा सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ 




Our Photo Gallery View Photo Gallery


© 2019, मनकामना मन्दिर  जीणोद्धार समिति - All Rights Reserved